दफा १५
प्रारम्भिक अनुसन्धान प्रतिवेदनको ढाँचा
संहिताको दफा १० को उपदफा (२) बमोजिम सरकारी वकील कार्यालयमा प्रारम्भिक अनुसन्धान प्रतिवेदन पठाउँदा अनुसूची-५ बमोजिमको ढाँचामा पठाउनु पर्नेछ।